टिका रिसोर्टका संचालक टिकाराम पौडेललाई पितृशोक – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • टिका रिसोर्टका संचालक टिकाराम पौडेललाई पितृशोक

टिका रिसोर्टका संचालक टिकाराम पौडेललाई पितृशोक

टिका रिसोर्टका संचालक टिकाराम पौडेललाई पितृशोक

पोखरा, १४ मंसिर । पोखराको लेकसाइडमा रहेको टिका रिसोर्टका संचालक टिकाराम पौडेललाई पितृशोक परेको छ । पौडेलका पिता भबिलाल पौडेलको ९४ वर्षको उमेरमा निधन भएको छ । बिसं १९८३ असोज ७ गते जन्मिएका पौडेलको मंसिर ९ गते निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका