नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई देखियाे कोरोना – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई देखियाे कोरोना

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई देखियाे कोरोना

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई देखियाे कोरोना

काठमाडौँ, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको कोरोनाको रिर्पोट पोजेटिभ आएको छ ।

बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएसँगै सन्दीपले आज बिहानै सामाजिक संजाल मार्फत आँफुलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे छ ।

उहाँले अहिलेसम्म आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र छिट्टै नै आँफु निको हुने कुरा ट्विटरमा लेख्नुभएकाे छ । उहाँ आहिले सेल्फे आइसोलेशनमा बस्नुभएकाे छ ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई पनि कोरोना देखिएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका