स्याङजाकी ५८ वर्षिय काेराेना संक्रमित महिलाकाे उपचारकाे क्रममा मृत्यु – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • स्याङजाकी ५८ वर्षिय काेराेना संक्रमित महिलाकाे उपचारकाे क्रममा मृत्यु

स्याङजाकी ५८ वर्षिय काेराेना संक्रमित महिलाकाे उपचारकाे क्रममा मृत्यु

स्याङजाकी ५८ वर्षिय काेराेना संक्रमित महिलाकाे उपचारकाे क्रममा मृत्यु

पाेखरा, १२ मङसिर । स्याङजा जिल्ला अर्जुन चाैपारी गाउँपालिका  २ की ५८ वर्षिय काेराेना संक्रमित महिलाकाे आज दिउँसाे  मणिपाल शिक्षण अस्पताल पाेखरामा मृत्यु भएकाे छ ।

उहाँकाे मङसिर १० गते काेराेना पष्टि भएकाे थियाे ।  उहाँलाइ किड्नी सम्बन्धी समस्या पनि रहेकाे थियाे । उहाँकाे मृत्युसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या पुगेकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका