पाेखरा, १२ मङसिर । स्याङजा जिल्ला अर्जुन चाैपारी गाउँपालिका २ की ५८ वर्षिय काेराेना संक्रमित महिलाकाे आज दिउँसाे मणिपाल शिक्षण अस्पताल पाेखरामा मृत्यु भएकाे छ ।
उहाँकाे मङसिर १० गते काेराेना पष्टि भएकाे थियाे । उहाँलाइ किड्नी सम्बन्धी समस्या पनि रहेकाे थियाे । उहाँकाे मृत्युसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या पुगेकाे छ ।