गण्डकी प्रदेशमा काेराेना संक्रमित काे संख्या ११६८६ पुग्याे – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशमा काेराेना संक्रमित काे संख्या ११६८६ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमित काे संख्या ११६८६ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमित काे संख्या ११६८६ पुग्याे

पाेखरा, १२ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमित काे संख्या ११६८६ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा २९ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित तनहुँका १ जना, स्याङजाका ८ जना, म्याग्दीका १ जना , बाग्लुङका १० जना, कास्कीका ९ जना रहेका छन् ।

सबै संक्रमितहरू कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

चितवन मेडिकल कलेज चितवनमा गरिएकाे परिक्षणमा  गण्डकी प्रदेशमा  ७ जना काेराेना  संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित लमजुङका १ जना, नवलपरासीका ६ जना रहेका छन् ।

सबै संक्रमित चितवन मेडिकल कलेज चितवनकाे फिभर किल्नीकबाट पहिचान भएका हुन ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका