गुल्मीमा जिप दुर्घटना, ५ जना यात्रुको घटनास्थलमा नै मृत्यु – Samacharpati Samacharpati गुल्मीमा जिप दुर्घटना, ५ जना यात्रुको घटनास्थलमा नै मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • गुल्मीमा जिप दुर्घटना, ५ जना यात्रुको घटनास्थलमा नै मृत्यु

गुल्मीमा जिप दुर्घटना, ५ जना यात्रुको घटनास्थलमा नै मृत्यु

गुल्मीमा जिप दुर्घटना, ५ जना यात्रुको घटनास्थलमा नै मृत्यु

गुल्मी, १२ मंसिर । आज शुक्रबार बिहान गुल्मीको इस्मामा यात्रुबाह जिप दुर्घटनाग्रस्त भएकाे छ । जिल्लाको इस्मा गाउँपालिकाबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप दुर्घटना हुँदा ५ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा घाइते अन्य २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत भइसकेको छैन । प्रहरी घटनास्थल पुगेर उद्धार कार्यमा लागेको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका