आजकाे माैसम :-हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • आजकाे माैसम :-हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना

आजकाे माैसम :-हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना

आजकाे माैसम :-हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमान्डाैँ, १२ मङसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका