यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १० मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.७२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.६३ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.०४ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३८८.२ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.१६ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.३२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.५ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.६६ रुपैयाँ रहेको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका