काठमाडौं, ९ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८ २७ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.८७ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५८.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १५८.९५ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.१८ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८६. ७९ रुपैयाँ रहेको छ भने बिक्री दर ३८८.७६ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३२.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.३६ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.७ रुपैयाँ रहेको छ ।