गण्डकी प्रदेशका ८ जिल्लामा थपिए १०२ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशका ८ जिल्लामा थपिए १०२ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ८ जिल्लामा थपिए १०२ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ८ जिल्लामा थपिए १०२ जना काेराेना संक्रमित

पाेखरा, ६ मङ्सिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०९२९ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ९ जना संक्रमितहरू थपिएका छन् ।

कास्की पाेखरा महानगरपालिकाका ४ जना, म्याग्दीका १ जना,नवलपरासी पूर्वका १ जना, स्याङजाका २ जना, तनहुँका १ जना गरी ९ जना रहेका छन् ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा कास्की पाेखरा महानगरपालिकाका १२ जना, बाग्लुङका ४ जना,लमजुङका ५ जना, नवलपरासी पूर्वका ११ जना, स्याङजाका १ जना, तनहुँका १९ जना गरी ५२ जना रहेका छन् ।

लाइफ केयर  एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा कास्की पाेखरा महानगरपालिकाका ३३ जना, म्याग्दीका १ जना, पर्वतका २ जना, स्याङजाका १ जना,तनहुँका ४ जना ४१ जना रहेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका