बलात्कारको बिषयमा तयार भएको सर्ट मुभी २०२० सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • बलात्कारको बिषयमा तयार भएको सर्ट मुभी २०२० सार्वजनिक

बलात्कारको बिषयमा तयार भएको सर्ट मुभी २०२० सार्वजनिक

बलात्कारको बिषयमा तयार भएको सर्ट मुभी २०२० सार्वजनिक

काठमान्डाैँ, ६ मङसिर । सर्ट मुभी २०२० सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको बिषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन् ।

सिदार्थ बिस्वले लेखन , निर्देशन र सम्पादन गरेको सार्वजनिक चलचित्रमा दिव्य न्यौपाने ,ग्रचे गुरुङ , सिदार्थ बिस्व र लौर घिमिरेको प्रमुख भूमीका देखिन सकिन्छ । चलचित्रबाट समाजमा सकारात्मक सन्देस दिन खोजेको निर्दशक विश्व बताउछन् ।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन बिस्वले खिचेका हुन् । चलचित्रमा गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत सुन्न सकिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका