यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ६ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.९६ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५७.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १५७.८५ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.०९ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८७.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ३८९.१९ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.७२ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर १३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १३.८१ रुपैयाँ रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका