सोमनाथ अधिकारी प्यासिद्धारा पोखरा को पयटकिय गाउँ घामीको अवलोकन – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • सोमनाथ अधिकारी प्यासिद्धारा पोखरा को पयटकिय गाउँ घामीको अवलोकन

सोमनाथ अधिकारी प्यासिद्धारा पोखरा को पयटकिय गाउँ घामीको अवलोकन

सोमनाथ अधिकारी प्यासिद्धारा पोखरा को पयटकिय गाउँ घामीको अवलोकन

पाेखरा, ६ मङसिर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासिले पोखरा को पयटकिय गाउँ घामीको अवलोकन गर्न भएको छ ।

तिहार मनाऊन आफ्नो जन्म स्थान बाटुलेचौर आउनुभएका अधिकारी ले शुक्रबार बिहान घामी पुगेर त्यहाँकाे अवलोकन गर्न  भएको स्थानिय व्यवसायी प्रेम नारायण खनाल ले जानकारी दिनुभएकाे छ ।

प्रमुख अधिकारी ले घामी पोखरा कै सुन्दर ठाउँ रहेको बताउँदै यसको पयटकिय विकास मा ध्यान दिनु पर्ने मा जोड दिनुभयो उहाँले यो गाउँ पोखरा वाट नजिक भएरपनि ओझेलमा परेको भन्दै यस क्षेत्रको विकास मा तीन तहको सरकार नै लाग्नु पर्ने बताउनुभयाे ।

उहाँले त्यस अवसरमा हिमश्रृङखलाको दृश्यवोकन गनुहुनुका साथै ओमकारेस्वर मन्दिर, राम्चे पोखरी, लगायतको अवलोकन गर्नुभएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका