गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३३ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३३ जना काेराेना संक्रमित

पाेखरा, ५ मङ्सिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०८२७ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा  गण्डकी प्रदेशमा  ३३ जना नयाँ काेराेना संक्रमित थप भएका छन् ।

पाेखरा महानगरपालिका २१ जना, पर्वतका ३ जना, तनहुँका ९ जना गरी ३३ जना रहेका छन् । थपिने सबै संक्रमित कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवास्थापन गर्ने तयारी भएकाे छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका