गण्डकी प्रदेशमा ११ जना काेराेना संक्रमित थपिएसँगै,संक्रमितकाे संख्या १०७३६ पुग्याे – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशमा ११ जना काेराेना संक्रमित थपिएसँगै,संक्रमितकाे संख्या १०७३६ पुग्याे

गण्डकी प्रदेशमा ११ जना काेराेना संक्रमित थपिएसँगै,संक्रमितकाे संख्या १०७३६ पुग्याे

गण्डकी प्रदेशमा ११ जना काेराेना संक्रमित थपिएसँगै,संक्रमितकाे संख्या १०७३६ पुग्याे

पाेखरा, ४ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमित संख्या १०७३६ पुगेकाे छ । चितवन मेडिकल कलेज चितवनमा गरिएकाे परिक्षणमा   गाेरखाका ४ जना, लमजुङका १ जना, नवलपरासीका ६ जना, गरी गण्डकी प्रदेशमा ११ जना काेराेना संक्रमित थपिएका छन् ।

सबै संक्रमित चितवन मेडिकल कलेज चितवनकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् । थपिने  संक्रमित सबै जनालाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

 

 

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका