गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३८ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३८ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३८ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ३८ जना काेराेना संक्रमित

पाेखरा, ५ मङसिर । गण्डकी प्रदेशमा केराेना संक्रमितकाे संख्या १०७२५ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा कास्की पाेखरा महानगरपालिकाका २९ जना, लमजुङका ७ जना, स्याङजाका २ जना गरी ३८ जना काेराेनाका संक्रमित थपिएका छन् ।

थपिएका संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन ।  संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका