यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
बुधबार, माघ ७, २०७७
  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ५ मङसिर । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११८.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ११९.०३ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५५.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १५६.६२ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.३४ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८९.८८ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३२.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.४१ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.७४ रुपैयाँ रहेको छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका