नेपालमा बिहिबार कोरोना संक्रमणबाट १७ जनाले घुमाए ज्यान – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • नेपालमा बिहिबार कोरोना संक्रमणबाट १७ जनाले घुमाए ज्यान

नेपालमा बिहिबार कोरोना संक्रमणबाट १७ जनाले घुमाए ज्यान

नेपालमा बिहिबार कोरोना संक्रमणबाट १७ जनाले घुमाए ज्यान

काठमाडौँ, ४ मङसिर । नेपालमा बिहिबार कोरोना संक्रमणबाट १७ जनाको निधन भएको छ । योसंगै कोरोनाबाट निधन हुने मानिसको संख्या १२७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोना सुंक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८५ हजार ६३८ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका