४ जनाकाे मृत्यु भएसँगै, गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३१ पुग्याे – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • ४ जनाकाे मृत्यु भएसँगै, गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३१ पुग्याे

४ जनाकाे मृत्यु भएसँगै, गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३१ पुग्याे

४ जनाकाे मृत्यु भएसँगै, गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३१ पुग्याे

पाेखरा, ४ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३१ पुगेकाे छ । पाेखरा महानगरपालिका २८ का ६० वर्षिय काेराेना संक्रमित महिलाकाे बिहान १२ बजेकाे समयका पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उहाँलाइ हिजाे काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ किड्नी सम्बन्धी समस्या ,निमाेनिया, उक्त रक्तचाप लगायतका समस्या रहेकाे थियाे ।

कास्की पाेखरा महानगरपालिका १७ की ७५ वर्षिय काेराेना संक्रमित महिलाकाे बिहान ३ बजेकाे समयमा गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उहाँलाइ कार्तिक २४ गते काेराेना पुष्टि भएकाे थियाे । उहाँमा , निमाेनिया, मधुमेहकाे समस्या पनि रहेकाे थियाे ।

त्यसैगरी पाेखरा महानगरपालिका ९ की ८३ वर्षिय काेराेना संक्रमित महिलाकाे बिहान ७ बजेकाे समयमा  फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा। लि पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उहाँलाइ कार्तिक २५ गते काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया , उच्चरक्तचाप,स्वास्पश्वास लगायतका  समस्या रहेकाे थियाे ।

लमजुङ बेशीसहर नगरपालिका ५ का ७१ वर्षिय काेराेना संक्रमित पुरूषकाे मङसिर ३ गते हिजाे बेलुका ६ बजे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उहाँलाइ कार्तिक २८ मा काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया, त्तिव हेपेटाइटिस लगायतका समस्या रहेका थिए ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका