स्वरुपराज आचार्यको ”एक तर्फि माया” भिडियो सहित – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • स्वरुपराज आचार्यको ”एक तर्फि माया” भिडियो सहित

स्वरुपराज आचार्यको ”एक तर्फि माया” भिडियो सहित

स्वरुपराज आचार्यको ”एक तर्फि माया” भिडियो सहित

काठमाण्डौं, ३ मङसिर । नेपाली सुगम संगीतका एक सफल गायक स्वरुप आचार्यको आवाजमा रहेको ”एक तर्फि माया ” गीतको भिडियो सार्वजनिक भएको छ ।

डि आर राईको शब्द तथा रत्न बहादुर खड्गीको संगीत गीतमा रहेको छ । प्रेमील मनहरु विछोडिनु पर्दाको पिडालाई गीतमा ब्यक्त गरिएको छ ।

महेश कुमारको छायाँकन , कृष्ण पाण्डेको सम्पादन तथा करण साउदको निर्देशन भिडियोमा रहेको छ । ”एक तर्फि माया ” गीतको भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय रहेको छ ।

”एक तर्फि माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका