पाचोक जाँदै गरेको बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु, १२ जना घाइते – Samacharpati Samacharpati पाचोक जाँदै गरेको बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु, १२ जना घाइते – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • पाचोक जाँदै गरेको बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु, १२ जना घाइते

पाचोक जाँदै गरेको बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु, १२ जना घाइते

पाचोक जाँदै गरेको बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु, १२ जना घाइते

लमजुङ, ३ मंसिर । लमजुङमा जिप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

सदरमुकाम बेसीशहरबाट दोर्दी गाउँपालिकाको पाचोक जाँदै गरेको ग १ ज ७१२७ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा दोर्दी गाउँपालिका वडा नं. ५ घर भएकी ७० वर्षीय सुनि गुरुङको मृत्यु भएको हाे । मंगलबार साँझ ६ बजे तिर भएको दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

घाइतेहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालका उपचार भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका