नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुग्याे – Samacharpati
Samacharpati
आइतवार, माघ ४, २०७७
  • होमपेज
  • नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुग्याे

काठमाडौं, २८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोनाका बिरामी थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३ हजार ५३७ संक्रमितले कोरोनालाई जितेका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सहित कोरोनबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका