गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ५५ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ५५ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ५५ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ५५ जना काेराेना संक्रमित

पाेखरा, २७ कार्तिक । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ९९०३ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ५५ जना काेराेना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका र  रूपाका  ९ जना, म्याग्दे बेनिका १ जना,नवलपरासी पूर्व  कावासाेतिका ४५ जना गरी  ५५ जना रहेका छन् ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका