पाेखरा, २१ कार्तिक । गण्डकी प्रदेशमा काेराेना संक्रमित संख्या ८७३९ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ८३ जना काेराेना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ६ जना, बाग्लुङका १२ जना, तनहुँका २३ जना, स्याङजाका ९ जना, पर्वतका ३ जना, गाेरखाका १ जना, नवलपरासी पुर्वका २९ जना गरी ८३ जना रहेका छन् ।
थपिने काेराेना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् थपिएका सबै संक्रमितलाई आइसोलेशनमा लैजाने तयारी भइरहेकाे छ ।