गण्डकी प्रदेशका ७ जिल्लामा थपिए ८३ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका ७ जिल्लामा थपिए ८३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ७ जिल्लामा थपिए ८३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ७ जिल्लामा थपिए ८३ जना काेराेना संक्रमित

पाेखरा, २१ कार्तिक । गण्डकी प्रदेशमा काेराेना संक्रमित संख्या ८७३९ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ८३ जना काेराेना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ६ जना, बाग्लुङका १२ जना, तनहुँका २३ जना, स्याङजाका ९ जना, पर्वतका ३ जना, गाेरखाका १ जना, नवलपरासी पुर्वका २९ जना गरी ८३ जना रहेका छन् ।

थपिने काेराेना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् थपिएका सबै संक्रमितलाई आइसोलेशनमा लैजाने तयारी भइरहेकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका