पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीकाे कोरोना संक्रमणबाट निधन – Samacharpati Samacharpati पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीकाे कोरोना संक्रमणबाट निधन – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीकाे कोरोना संक्रमणबाट निधन

पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीकाे कोरोना संक्रमणबाट निधन

पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीकाे कोरोना संक्रमणबाट  निधन

काठमाडौँ, १९ कार्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ । उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछिकार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

सीता महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं नर्भिक अस्पताल ल्याई भर्ना गरिएको थियो ।

हस्पिटलमा इस्थेनिया नामक रोगबाट शपीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएकाे उहाँको उपचारका क्रममा आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि भएको छ। उहाँ बिगत केही वर्ष देखी इस्थेनिया नामक रोगबाट ग्रसित हुनुहुन्थ्याे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका