काठमाण्डौ,१६,कार्तिक
आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार कायम भएको छ । भने तेजाबी सुनको मुल्य प्रतितोला रु ९४ हजार ५सय कायम भयो । यस्तै चाँदीको मुल्य प्रतितोला रु ११ हजार ९५कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
केही समय अगाडी सुन मूल्य दिने वेवसाइड ह्याङ भएर पुरानो मुल्य दिएको र त्यही साभार गर्न पुगिएकाले क्षमा प्रार्थी छौ।