आजकाे माैसम:-सामान्यतया सफा रहने – Samacharpati Samacharpati आजकाे माैसम:-सामान्यतया सफा रहने – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन २२, २०७७
  • होमपेज
  • आजकाे माैसम:-सामान्यतया सफा रहने

आजकाे माैसम:-सामान्यतया सफा रहने

आजकाे माैसम:-सामान्यतया सफा रहने

काठमान्डाैँ, १५ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती भने प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका