काठमान्डाैँ, १५ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राती भने प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।