गण्डकी प्रदेश जिल्ला कास्की र बाग्लुङमा थपिए ३५ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेश जिल्ला कास्की र बाग्लुङमा थपिए ३५ जना काेराेना संक्रमित

गण्डकी प्रदेश जिल्ला कास्की र बाग्लुङमा थपिए ३५ जना काेराेना संक्रमित

गण्डकी प्रदेश जिल्ला कास्की र बाग्लुङमा थपिए ३५ जना काेराेना संक्रमित

पाेखरा, १४ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७३१६ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३५  जना काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित बाग्लुङ नगरपालिकाका ७ जना, कास्की पाेखरा महानगरपालिकाका २८ गरी ३५  जना रहेका छन् ।
सबै संक्रमितहरू contact tracing बाट पहिचान भएका हुन । सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका