काठमाण्डौ,१३,कार्तिक आज छापावाला सुनको मुल्य प्रतितोला ९४,७०० कायम भएको छ । भने तेजाबी सुनको मुल्य प्रतितोला रु ९४,२०० कायम भयो । यस्तै चाँदीको मुल्य प्रतितोला रु १,१८० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।