आजकाे मौसम :-आंशिक बदली सँगै प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • आजकाे मौसम :-आंशिक बदली सँगै प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना

आजकाे मौसम :-आंशिक बदली सँगै प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना

आजकाे मौसम :-आंशिक बदली सँगै प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना

काठमान्डाैँ, ११ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती  प्रदेश १ र बाग्मती प्रदेशका केहि भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका