जान्नुहाेस ! केराको फूलबाट यस्ता राेगबाट मिल्छ छुट्कारा – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • जान्नुहाेस ! केराको फूलबाट यस्ता राेगबाट मिल्छ छुट्कारा

जान्नुहाेस ! केराको फूलबाट यस्ता राेगबाट मिल्छ छुट्कारा

जान्नुहाेस ! केराको फूलबाट यस्ता राेगबाट मिल्छ छुट्कारा

काठमान्डाैँ,  ८ कार्तिक । केराको बोटको सबै भाग काममा आउँछ । चाहे फूल होस वा डाँठ । सबै खान मिल्छ । यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको लागि प्रयोग हुन्छ । केराको डाँठ पत्रिका बनाउन प्रयोग हुन्छ । केराको फूल खाँदा तपाईको धेरै रोग हटाउन सकिन्छ ।

जस्तै मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै केराको फुललाई दैनिक खानामा कुनै न कुनै रुपमा प्रयोग गर्नुहोस । जानी राखौँ केराको फूलबाट कुन कुन रोग भगाउन सकिन्छ ।

मधुमेय रोगीको लागि फाइदाः

एउटा अध्ययन अनुसार डायबिटिज लागेका मानिसको इन्सुलिन तह केराको फूलबाट घटाउन सकिन्छ । फ्रि रेडिकलसँग लड्न एन्टि अक्सिडियन्ट प्रदान गर्छ : फ्रि रेडिकल हाम्रो स्वस्थ कोषमा बसेर कोषलाई हानी गर्छ जसले गर्दा मुटुको समस्या, क्यान्सर तथा चाडै बुढयौली पन देखिन्छ ।

यी फूलहरुमा एन्टि अक्सिडियन्ट पाइन्छ जुन फ्रि रेडिकलसँग लड्न सहयोग गर्छ, यसमा धेरै मात्रामा आइरन हुन्छ जसले गर्दा रगतमा हेमोग्लोबिन बढाउने काम गर्छ ।

ब्याक्टेरियाबाट बचाउँछः यो प्याथोजेनिक व्याक्टेरियाबाट शरिरलाई बचाउँछ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका