बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई पनि कोरोना पुष्टि – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई पनि कोरोना पुष्टि

बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई पनि कोरोना पुष्टि

बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई पनि कोरोना पुष्टि

काठमाडौँ, ८ कार्तिक । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

कार्तिक ७ गते गरिएको पीसीआर परिक्षणमा उहाँहरुलाई कोरोना पुष्टि भएको हो । भट्टराईले कोरोना पुष्टि भएको सामाजिक संजाल ट्विटमार्फत जानकारी दिनुभएकाे हाे ।

उहाँले ट्विटमा भन्नुभएकाे छ । म र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका