आजकाे मौसम :- प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • आजकाे मौसम :- प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना

आजकाे मौसम :- प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना

आजकाे मौसम :-  प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना

काठमान्डाैँ, ८ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर  प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति  प्रदेश १ मा सामान्य बदली तथा बागमती  प्रदेश र गण्डकी प्रदेशमा  आंशिक बदली रही अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका