गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ४४ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ४४ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ४४ जना काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लामा थपिए ४४ जना काेराेना संक्रमित

पाेखरा, ८ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६४५९ पुगेको छ । लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा  गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ४४ जना काेराेना संक्रमितहरू थपिएका छन ।

गण्डकी प्रदेशमा  थपिने काेराेना  संक्रमित कास्की पाेखरा महानगरपालिकाका ३८ जना, पर्वतका २ जना, तनहुँका ४ जना गरी ४४ जना रहेका छन् । सबै संक्रमित लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखराको ल्याबबाट पहिचान भएका हुन ।

संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका