मुख्यमन्त्री डोरमणी पौडेलकाे अवस्था गम्भिर भएपछि हेलिकप्टर मार्फत काडमाडौं ल्याइयाे – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • मुख्यमन्त्री डोरमणी पौडेलकाे अवस्था गम्भिर भएपछि हेलिकप्टर मार्फत काडमाडौं ल्याइयाे

मुख्यमन्त्री डोरमणी पौडेलकाे अवस्था गम्भिर भएपछि हेलिकप्टर मार्फत काडमाडौं ल्याइयाे

मुख्यमन्त्री डोरमणी पौडेलकाे अवस्था गम्भिर भएपछि हेलिकप्टर मार्फत काडमाडौं ल्याइयाे

काठमाडौँ,  ७ कात्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई हेलिकप्टर मार्फत काडमाडौं ल्याइएको छ । कोरोना संक्रमित भएका मुख्यमन्त्री पौडेलको अवस्था गम्भिर भएपछि उहाँलाई थप उपचारको लागि हेटौंडाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत आज अपरान्ह्र काठमाडौं ल्याइएको हो ।

उहाँको उपचार बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार हुने बुझिएको छ । पौडेलसहित उहाँकी पत्नी विजया, दुई चालक, एक सुरक्षाकर्मी र एक कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका