आज देशवासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • आज देशवासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने

आज देशवासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने

आज देशवासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्नुहुनेभएकाे छ  । वर्तमान समस्यामा कोभिड १९ ले देशभर पारेकाे प्रभाव र  हिन्दुहरुको महान पर्व वडादशैं तथा अन्य विषयको बारेमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देशवासीको नाममा  सम्बोधन हुने निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले सम्बोधन कति बेला हुन्छ भन्ने निणर्य केही बेरमा हुने जानकारी दिनुभएकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका