नयाँ गीत‘दिलमा सजाउँछु‘’ लिएर आए गायक युवराज चौलागाईं – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • नयाँ गीत‘दिलमा सजाउँछु‘’ लिएर आए गायक युवराज चौलागाईं

नयाँ गीत‘दिलमा सजाउँछु‘’ लिएर आए गायक युवराज चौलागाईं

नयाँ गीत‘दिलमा सजाउँछु‘’ लिएर आए गायक युवराज चौलागाईं

काठमाडौं, ७ कार्तिक । गायक युवराज चौलागाईं आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आउनुभएकाे छ । ‘दिलमा सजाउँछु‘’ शीर्षकको उक्त गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गर्नुभएकाे हाे ।  गीतमा संगीत पनि शंकर  घायल काे नै रहेकाे छ ।

उक्त गीतको म्युजिक भिडियोमा रुपक धिमालको साथमा रवी खड्का तथा अमृता मगरले अभिनय गर्नुभएकाे छ । गीतकार शंकर अधिकारी घायलकै निर्देशनमा बनेको उक्त गीतको भिडियोलाई कृष्ण पाण्डेले छायांकन गर्नुभएकाे हाे ।  भने विश्वास भण्डारीले यसलाई सम्पादन गर्नुभएकाे हाे ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका