गण्डकी प्रदेशमा ३ काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ६३१२ पुग्याे – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा ३ काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ६३१२ पुग्याे

गण्डकी प्रदेशमा ३ काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ६३१२ पुग्याे

गण्डकी प्रदेशमा  ३ काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या ६३१२ पुग्याे

पाेखरा, ७ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६३१२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३ जना काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ३ जना रहेका छन् ।

संक्रमित सबैजना contact tracing बाट पहिचान भएका हुन ।  सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका