यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ७ कार्तिक । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.९६ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५३.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १५४.३७ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.६४ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८३. ९९ रुपैयाँ रहेको छ भने बिक्री दर ३८५.९६ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.९५ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.११ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४५ रुपैयाँ रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका