आजकाे मौसम:-प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • आजकाे मौसम:-प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना

आजकाे मौसम:-प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना

आजकाे मौसम:-प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना

काठमान्डाैँ, ७ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ । आज राती  पनि देशभरका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका