गण्डकी प्रदेशका ९ जिल्लामा थपिए ४२ काेराेना संक्रमित, संक्रमितकाे संख्या ६३०९ पुग्याे – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका ९ जिल्लामा थपिए ४२ काेराेना संक्रमित, संक्रमितकाे संख्या ६३०९ पुग्याे

गण्डकी प्रदेशका ९ जिल्लामा थपिए ४२ काेराेना संक्रमित, संक्रमितकाे संख्या ६३०९ पुग्याे

गण्डकी प्रदेशका ९ जिल्लामा थपिए ४२ काेराेना संक्रमित, संक्रमितकाे संख्या ६३०९ पुग्याे

पाेखरा, ७ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६३०९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १३ जना संक्रमित थपिएका छन । सबैजना contact tracing बाट पहिचान भएका  हुन ।

चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा २६ जना संक्रमितहरु थपिएका छन । चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकबाट पहिचान   भएका हुन ।

भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  ३ जना संक्रमितहरु थपिएका छन् ।  ३ संक्रमित चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकबाट पहिचान भएका हुन ।

गण्डकी प्रदेशमा थपिने  सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका