संगीतकार हरी लम्सालको स्वर अनि शिल्पा र बिकासकाेअभिनयमा ''आँशु झार्दा'' – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • संगीतकार हरी लम्सालको स्वर अनि शिल्पा र बिकासकाेअभिनयमा ”आँशु झार्दा”

संगीतकार हरी लम्सालको स्वर अनि शिल्पा र बिकासकाेअभिनयमा ”आँशु झार्दा”

संगीतकार हरी लम्सालको स्वर अनि शिल्पा र बिकासकाेअभिनयमा ”आँशु झार्दा”

काठमान्डाैँ, ६ कार्तिक । शिल्पा पोखरेल र बिकास लामिछानेको अभिनयमा ”आँशु झार्दा” बोलको म्युजिक भिडियो रिलिज भएको छ । गायक तथा संगीतकार हरी लम्सालको स्वर र संगीत, श्री सेवाको शब्द रहेको गीत संगीतकार लम्सालले एरेन्ज गरेका हुन ।

भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन भने ज्ञानेन्द्र शर्मा हुमागाईको छाँयाकन तथा अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोलाई शिवा ग्रुपकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनी गरिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका