बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ? – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ?

बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ?

बढ्याे सुनकाे मुल्य कति पुग्याे ताेलामा ?

काठमाडौँ, ६ कार्तिक ।  नपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । बुधबार तोलामा ९५ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ७ सयमा कारोबार भएको  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ । त्यस्तैगरी आज  चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका