यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ६ कार्तिक । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.०४ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.९४ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.१३ रुपैयाँ रहेको छ भने बिक्री दर १३९.८४ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८४.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ३८६.२२ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१४ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.४७ रुपैयाँ रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका