गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३० जना काेराेना  संक्रमित – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३० जना काेराेना  संक्रमित

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३० जना काेराेना  संक्रमित

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ३० जना काेराेना  संक्रमित

पाेखरा, ५ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१७३ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ३० जना  नयाँ  काेराेना  संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित पर्वत का २ जना, लम्जुङका ३ जना, कास्कीका ३ जना, गाेखराका २२ जना गरी ३० जना रहेका छन ।

थपिने सबैजना काेराेना संक्रमित contact tracing बाट पहिचान भएका हुन । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका