गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ काेराेना संक्रमित – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ काेराेना संक्रमित

पाेखरा, ५ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१४३ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  ३८ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित म्याग्दिका १ जना, गाेरखाका १ जना, बाग्लुङका १ जना,  पर्वतका १६ जना, कास्की पाेखरा महानगरपालिकाका १९ जना गरी ३८ जना रहेका छन् ।

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका