दैलेखमा टिपर दुर्घटना , दुईजनाको मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • दैलेखमा टिपर दुर्घटना , दुईजनाको मृत्यु

दैलेखमा टिपर दुर्घटना , दुईजनाको मृत्यु

दैलेखमा टिपर दुर्घटना ,  दुईजनाको मृत्यु

काठमाडौं, ५ कार्तिक ।  दैलेखको गुराँस गाउँपालिका–२ बान्द्रेमा बा ४ ख ६७७१ नम्बरको टिपर आज बिहान टिपर दुर्घटना भएको छ । टिपर दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका १० सागाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङ रहेको प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका