केकी अधिकारी र गौरव पहाडी फिचर्ड र स्वरूपराज आचार्यकाे स्वरमा ''जहाँ छोड्यौ तिम्ले'' – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • केकी अधिकारी र गौरव पहाडी फिचर्ड र स्वरूपराज आचार्यकाे स्वरमा ”जहाँ छोड्यौ तिम्ले”

केकी अधिकारी र गौरव पहाडी फिचर्ड र स्वरूपराज आचार्यकाे स्वरमा ”जहाँ छोड्यौ तिम्ले”

केकी अधिकारी र गौरव पहाडी फिचर्ड र स्वरूपराज आचार्यकाे स्वरमा ”जहाँ छोड्यौ तिम्ले”

काठमान्डाैँ, ५ कार्तिक । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ”जहाँ छोड्यौ तिम्ले” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द एस एस गणेश र संगीत दवान किनारको रहेको छ । गीतलाई संगीत संयोजन समेत संगीतकार किनारले नै गरेका हुन्।

भिडियोमा केकी र गौरवको उत्कृष्ट अभिनय देख्न सकिन्छ । पशुपती म्युजिकले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । उत्सब दाहालले छायांकन गरेका भिडीयोमा ज्वतीको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका