आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७0२ जना – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७0२ जना

आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७0२ जना

आज थप ३०९३  जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १७0२ जना

काठमाण्डौ,४ कार्तिक

पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका