सुनको मुल्य यथावत – Samacharpati Samacharpati सुनको मुल्य यथावत – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८

सुनको मुल्य यथावत

सुनको मुल्य यथावत

काठमाण्डौ,४ कार्तिक। आज छापावाला सुनको मुल्य प्रतितोला रु ९४,७०० कायम भएको छ । भने तेजाबी सुनको मुल्य प्रतितोला रु ९४,२०० कायम भयो । यस्तै चाँदीको मुल्य प्रतितोला रु १,२१० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यो मुल्य र हिजोको मुल्य समान छ । चाँदीमा भनै रु १० ले बृद्धि भएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका