बादल थापाको स्वर रहेकाे ''जय हो'' सार्वजनिक – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • बादल थापाको स्वर रहेकाे ”जय हो” सार्वजनिक

बादल थापाको स्वर रहेकाे ”जय हो” सार्वजनिक

बादल थापाको स्वर रहेकाे ”जय हो” सार्वजनिक

काठमान्डाैँ, २ कार्तिक । म्युजिक भिडीयो ”जय हो” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द संगीत रहेको छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गर्नुभएकाे हाे ।

रोमान्टिक शैलीमा बनेको गीतमा अतुल सिंह ठकुरीको क्यामरा र निर्देशन रहेको छ भने गीतलाई कोरियोग्राफी बिजय गर्नुभएकाे  हाे । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडीयोमा मेकअप अनिशा शर्मा र सोनी घले र कलर अभियानको देखिन सकिन्छ ।

भिडियोमा विजय बनिया, योगेश कार्की , सोनी घले ,अनिशा तिवारी,मनिअल क्षेत्री,अनिल बस्नेत,प्रवेश गौचन,दोव्ज़ तामांग ,सिम्पल अधिकारी, सुनिल बस्नेत र अनिल बस्नेत फिचर्ड रहेकाे छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका